आज शनिबार ललितपुरको गोदावरीस्थित गोदावरी सनराइज कन्भेन्सनसेन्टरमा संगीतकर्मीहरुको जमघट भएको छ ।
रेडियो कान्तिपुरको आयोजनामा ‘नेसनल म्युजिक अवार्डस् २०८१’मा सहभागीह’न संगीत क्षेत्रका विभिन्न विधाका १४ गायक गायिका सम्मानीत भएका छन् ।

अवार्ड कार्यक्रममा नवगायकको अवार्ड गायक आरसी रिमालले प्राप्त गरेका छन् । उत्कृष्ट लोक गायिका शान्ति श्री परियार, उत्कृष्ट लोक गायकको अवार्ड प्रकाश दुतराज, उत्कृष्ट रचनाकारको अवार्डबाट भुषण खरेल, उत्कृष्ट आधुनिक गायिकाको अवार्ड टीका प्रसाईं, उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियार, उत्कृष्ट पाश्र्व गायकको अवार्ड एसडी योगी र उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड समीक्षाा अधिकारीले पाएका छन् ।

उत्कृष्ट संगीत निर्देशकको अवार्ड सञ्जीव बराइली हुन सफल भ एभने यस्तै उत्कृष्ट ब्यान्ड चर्चित गायक अवार्ड कुमः सागर एन्ड द ख्वप ब्यान्डले पाएका छ । कायृक्रममा गर्दा उत्कृष्ट हिपहप एण्ड आरएण्डबीको अवार्ड ब्रिजेश श्रेष्ठले गरे ।

उत्कृष्ट पप गायिकाको अवार्ड त्रिशला गुरुङ र उत्कृष्ट पप गायक र पिपुल्स चोइस अवार्ड सुशान्त केसीले प्राप्त गरेका छन् ।









प्रतिक्रिया