८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पशुपतिनाथमा भक्तजनको भीड (तस्विरहरु)



 

काठमाडौंसाउन महिनाको पहिलो सोमबार आज राजधानीको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ ।

मन्दिर परिसरमा विहानैदेखि विशेष गरेर महिलाहरुको भीड देखिन्छ । ब्रत बसेका महिलाहरुले हातमा फूलपाती र फलफुल बोकेर लाइन बसिरहेका छन् ।

त्यस्तै, मन्दिरमा विहानैदेखि बोलबम यात्रीहरु आउने क्रम सुरु भएको छ । वागमतीको शिर वागद्वारबाट शुद्ध जल बोकेका बोलबम यात्रीहरु खाली खुट्टा हिडेर कलशमा पशुपतिनाथ मन्दिरसम्म आएर जल चढाउने गर्दछन् ।

लेन्स : हरिराम भेटुवाल

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।