१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्‍वर नाम्देल बसपार्कमा गाडीको ठक्करबाट वालिकाको निधन



 

काठमाडौं

काठमाडौं गोकर्णेश्‍वरस्थित नाम्देल बसपार्कमा गाडीको ठक्करबाट वालिकाको निधन भएको छ ।

प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका ४ नाम्देल बसपार्कस्थित सडकमा बा.३ ख ४३४५ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका–४ बस्ने संखुवासभा घर भएका फुर्बा शेर्पाकी छोरी २ वर्षीया फुर्पुलामो शेर्पाको बिहीबार दिउँसो घटनास्थलमै निधन भएको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  १ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।