८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


के विद्युत् समस्याका कारण लोडसेडिङ हुन लागेको हो?



अत्तरिया (कैलाली)
पछिल्लो समय जहाँत्यही विद्युत गुनासो सुनिन्छ । विद्युत् अवरुद्ध भइरहँदा लोडसेडिङ हुने हल्ला पनि सुनिन थालेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका छन् । एक सार्वजनिक कार्यक्रममा मन्त्री खड्काले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको जानकारी दिएका छन् ।

मन्त्री खड्काले गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ (बत्ती जाने गरेको) बताउदै भने,‘वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार  १० : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।