२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्डको अध्यक्षमा बजगाई



पोल्यान्ड
अन्तर्राष्ट्रिय पत्रकार महासंघ पोल्यान्डको अध्यक्षमा केशवप्रसाद बजगाई निर्विरोध निर्वाचित भएका छन् ।
पोल्यान्डको राजधानी कहाँकोमा २०२५ अगस्ट १० अर्थात् नेपाली समयअनुसार २०८२ साउन २५ गतेको भेलाले अध्यक्षमा बजगाईलाई निर्विरोध निर्वाचित गरेको हो ।
नौ सदस्य कार्यसमिति उपाध्यक्षमा सौगात ढुङ्गाना, सचिव अशोक भुसाल, कोषाध्यक्ष दीपक बजगाई, बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी , प्रमिला भुजेल, कमल बिष्ट, रामप्रसाद शर्मा र स्वागत ढुङ्गाना रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष बजगाईंले आफूहरू कमार्गनिर्देशन अनुसार पत्रकारिताको मर्यादामा आँस नआउने गरी कार्यसम्पादन गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने यसलाई जापानमा पोल्यान्डमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।