२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


इन्द्रजात्राको तयारी तीव्र, बसन्तपुर क्षेत्रमा सरसफाइ र रंगरोगन



 

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा नजिकिँदै गर्दा बसन्तपुर क्षेत्र र वरिपरि तयारी तीव्र रूपमा भइरहेको छ।

भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो ऐतिहासिक जात्रामा राष्ट्रप्रमुख, सरकारप्रमुखसहित उच्चपदस्थ व्यक्तिहरू उपस्थित हुने भएकाले गद्दी बैठक वरिपरि रंगरोगन, सरसफाइ र अन्य आवश्यक व्यवस्थापनको काम धमाधम भइरहेको हो।

सांस्कृतिक महत्त्वसँगै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिने इन्द्रजात्रा काठमाडौंको सबैभन्दा आकर्षक पर्वमध्ये एक हो।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ११ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।