५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई



काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो।

‘द हिडन ट्रेजर’ले आयोजना गरेको मिस नेपालको ३१ औँ संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ‘मिस नेपाल वर्ल्ड’ को ताज पहिरेकी हुन्। उनलाई उपाधि पूर्व मिस नेपाल आस्मा कुमारी केसीले लगाइदिएकी थिइन्।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।