२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गोठाटारमा ट्रकको ठक्करपछि महिलाको निधन



 

काठमाडौं
काठमाडौंको गोठाटारमा ट्रकको ठक्करपछि महिलाको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको शनिबार बिहान
भएको सो दुर्घटनामा निधन भएको हो ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित सडकमा पहेलो
पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा।५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री दानीकलाई

सो ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शंखरापुर
अस्पतालमा उपचारको क्रममा डाक्टरहरुले कृत घोषणा गरेका थिए । दुर्घटना लगत्तै प्रहरीले ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा
लिएर कानूनी उपचार प्रकृयामा राखेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।