३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सिनामंगलको झाडीमा अपरिचित युवाको शव फेला



 

काठमाडौं सिनामंगलको झाडीमा अपरिचित युवाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित तरकारी बजार नजिकै झाडीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।