१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बागी ४’ को आम्दानीमा कमी



काठमाडौं

गत विहीबारदेखि प्रर्दशनमा आएको हिन्दी चलचित्र ‘बागी ४’को व्यापारसँगै आम्दानीमा कमी आएको छ ।

टाइगर श्रफको बहुप्रतिक्षित चलचित्र ‘बागी ४’ पहिलो दिनमै करिब १० करोड रुपैयाँभन्दा बढी कमाएको थियो।
दोस्रो दिन भने चलचित्रको कमाईमा करिब ९ करोड कमाएको छ। यससँगै दुई दिनको कुल कलेक्सन २१ करोड रुपैयाँ पुगेको छ।
विवेक अग्निहोत्रीको चर्चित ड्रामा ८८‘द बेंगल फाइल्स’८८सँग बक्स अफिसमा प्रतिस्पर्धाका कारण चलचित्रले उल्येख्य बक्सअफिस कलेक्सन गर्न नसकेको आकलन गरिएको छ ।
बागी ४ ले चलचित्रको पटकथा साजिद नाडियाडवालाले लेखेका हुन्। एक्शन, ड्रामा र भावनाको मिश्रण रहेको यस चलचित्रले दर्शकमाझ उत्सुकता जगाएको छ ।

यद्यपी चलचित्र ‘किल’ र ‘मार्को’ सँगै प्रतिश्पर्धा गरेको ‘बागी ४’ यी दुई चलचित्रभन्दा राम्रो कलेक्सन गरिरहेको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ४ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।