२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंको नरदेवि र गौशालामा एक एक जनाको शव फेला



काठमाडौं

काठमाडौंको नरदेवि र गौशालामा एक एक जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार महानगरपालिका १८ नरदेवी बस्ने ६७ वर्षीया जुलुमदेवी श्रेष्ठ आफ्नै घरमा
शनिबार शव फेला परेको छ ।

साथै, काठमाडौं महानगरपालिका ८ गौशाला धर्मशालाको प्यासेजमा हाल नाम, थर र वतन
नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।