काठमाडौं । जेनजी प्रदर्शनकारीहरु संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
प्रहरीको घेरा तोड्दै उनीहरु संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
राष्ट्रिय समाचार
२३ भदौ २०८२, सोमबार
काठमाडौं । जेनजी प्रदर्शनकारीहरु संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
प्रहरीको घेरा तोड्दै उनीहरु संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार १२ : ५२ बजे
प्रतिक्रिया