३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले दिए राजीनामा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन–जी आन्दोलन नियन्त्रण बाहिर गएपछि ओली राजीनामा दिन बाध्य बनेका हुन् । सोमबार जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेको थियो ।

त्यस क्रममा १९ जनाको हत्या भएको छ भने सयाैँ घाइते भएका छन् । आन्दोलनको दोस्रो दिन आज प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद भवनसमेत कब्जा गरिसकेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।