२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र रिमैको प्रर्दशन स्थगित



ललितखबर
चलचित्र रिमैको प्रर्दशन स्थगित गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस प्रालिले विज्ञप्ती प्रकाशित गरेर देशमा विषम परिस्थिती आएकाले चलचित्र प्रर्दशन हाललाई स्थगित गरेको जानकारी दिएको छ ।
निर्माण पक्षले स्थिती सामान्य भए पनि पुनः प्रर्दशन गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।