७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रामेछाप जेलबाट भाग्न खोज्ने दुई कैदिको निधन, १० जना घाइते



काठमाडौं
रामेछाप जेलबाट भाग्न खोज्ने क्रममा नेपाली सेनाले गोली चलाउदा २ जनाको निभन भएको छ ।

बिहीबार बिहान कैदिले ताल्चा फोडेर भाग्न खोजेका थिए । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार झडपमा परेर सो क्रममा २ जनाको निधन भएको छ भने १० जना पनि घाइते भएका छन् ।

अहिले घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहको छ । निधन हुने कैदिको नाम सेनाले अहिलेसम्म खुलाएको छैन ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।