२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घर र कार्यालय जलेपछि पहिलोपटक सार्वजनिक भए प्रचण्ड, ‘पार्टीको नयाँ भवन भव्य बनाइनेछ’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको नयाँ भव्य कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा आगजनी गरेपछि प्रचण्डले देशभरका पार्टी कार्यकर्ताको सहयोगमा नयाँ कार्यालय बनाउने योजना सार्वजनिक गरेका हुन्।

प्रचण्डले भने, “अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन निर्माण गरिनेछ।”

मंगलबार मध्याह्न प्रचण्ड क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।