७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बनस्थलीमा बसको ठक्करपछि बृद्धको निधन



 

काठमाडौं
काठमाडौंको बनस्थलीमा बसको ठक्करपछि बृद्धको निधन भएकामे छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली चोकस्थित सडकमा बाग्मती प्रदेश ०१–
००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री एक पैदलयात्रीको निधन भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने संखुवासभा घर भएका ६८ वर्षीय जश बहादुर मगरको बिहीबार बिहान
घटनास्थलमै निधन भएको हो ।

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ११ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।