२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्धाराको गेष्ट हाउसको युवकको शव फेला



काठमाडौं
राजधानीको सुन्धारास्थित एक गेष्ट हाउसमा युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित युवराज गेष्ट हाउसको ३०२ नम्बर
कोठामा झापा गौरादह नगरपालिका–१ घर भएका ३१ वर्षीय युवराज चौहान शनिबार मृत
अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।