ललितखबर
सामान्यतयाः बडादशैंको टिका ठूलाबडाको हातबाट लगाइन्छ । श्रीमानले् श्रीमतीलाई पनि टिका लगाएर आर्शिवाद दिनु पनि सामान्य नै हो । कतिपय बेला श्रीमतीले पनि श्रीमान्लाई टिका लगाएको देख्न पाइन्छ ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिने्त्री वर्षा राउतले श्रीमान् सञ्जोक कोइरालाको हातबाट टिका लगाएकी छिन् । सामाजिक सञ्जालमा देखिएको भिडियोमा वर्षाले सञ्जोगलाई टिका लगाएपछि दक्षिणा दिएका छिन् भने उनले रुपैयाँ थपेर दक्षिण दिएको दृश्यमा देखिन्छ ।
टिका लगाउने क्रममा वर्षाले श्रीमान्लाई खुट्टामा ढोगेका भने छैनन् । वर्षाले मलाई श्रीमान्ले ढोग्नु पर्ने हो भन्दै प्रश्न गरेको सुन्न सकिन्छ ।
१७ आश्विन २०८२, शुक्रबार
60
Shares








प्रतिक्रिया