काठमाडौं
काठमाडौंको बागबजारमा व्याइज होष्टेलमा आगो सल्केपछि ९ लाख बराबर क्षति भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ बागबजार धर्मचक्र गल्लीस्थित कैलाली घर भएका धर्म
प्रसाद बजगाईले संचालन गरेको शान्ति श्री मा सोमबार दिउँसो आगलागी हुँदा
करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया