११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकालीमा अपरिचित पुरुष मृत फेला



काठमाडौं
दक्षिणकालीमा अपरिचित पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका ७ बैरेस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अपरिचित पुरुष अन्दाजी ४० वर्षीय शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।