२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कालोपुलमा दिउँसै चोरी



काठमाडौंको कालोपुलमा दिउँसै चोरी भएको छ । प्रहरीले दिएको जानकारी अनुसार चोरीको घटनामा लुटेराले करिव २४ लाख बराबरको सम्पती लगेको छ ।
महानगरपालिका ५ कालोपुल कुमारीगल्ली बस्ने कृष्ण प्रसाद आचार्यको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २४ लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।