२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं लोलाङ हाईटमा एक बृद्ध मृत फेला



काठमाडौंको लोलाङ हाईटमा एक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ हाईट डेरा गरी बस्ने ५५ वर्षीय आफुल महर्जन आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
उनी काठमाडौं महानगरपालिका १३ बसन्तपुर घर भई स्थायी रुपमा बस्दै आएको खुलेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।