२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना



काठमाडौं । सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । हिउँमा फसेकाहरुलाई लिँन जाँदा दुर्घटना भएको बताइएको छ । अल्टिच्युड एयरको नाइन एन एमएसको हेलि दुर्घटना भएको हो । दुर्घटनामा पाइलट सकुशल विवेक खड्का सकुशल रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।