२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता निश्चल बस्नेतलाई मातृशोक



काठमाडौं। फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेतकी आमा अमृता बस्नेतको बुधबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ७१ वर्षीया अमृता बस्नेत लामो समयदेखि बिरामी थिइन् र नियमित रूपमा डायलाइसिस गराइरहेकी थिइन्। परिवारका अनुसार पछिल्ला दिनमा उनलाई निमोनियासमेत भएको थियो।

उनको अन्त्येष्टि आजै परिवारजनको उपस्थितिमा सम्पन्न गरिने बताइएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।