२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दार्चुला केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्पको धक्का



काठमाडौं । दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको घुसालाई केन्द्रबिन्दु बनाएर आएको यो भूकम्पको तीव्रता ४ दशमलव ६ म्याग्निच्युड रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पका कारण दार्चुला र वरपरका जिल्लामा धक्का महसुस गरिएको भए पनि अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : २२ मंसिर २०८२, आइतबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।