काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पूरा गरेर लामिछाने थुनामुक्त भएका हुन्।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार सर्तसहित थुनामुक्ता गर्न आदेश दिएपछि लामिछाने रिहा भएका हुन्। नख्खु जेलमा रहेका लामिछाने शुक्रबार चितवन हुँदै भैरहवा पुगेका थिए।







प्रतिक्रिया