१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तोसिमा भन्छिन्– ‘निलो क्रान्ति’ ले देश नयाँ दिशातर्फ अघि बढ्छ’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा.तोसिमा कार्कीले अब मुलुक नयाँ दिशातर्फ अघि बढ्ने दाबी गरेकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा बीच राजनीतिक सहमति भएपछि सामाजिक सञ्जाल पोस्टमार्फत कार्कीले सम्पूर्ण राष्ट्र प्रेमी नागरिक र वैकल्पिक शक्तिहरूलाई एकजुट भएर समृद्ध नेपाल निर्माणमा योगदान दिन आह्वान गरेकी हुन् ।

कार्कीले भनिन्, ‘अब क्रमशः पूरा देश नै ‘घण्टीमय’ हुँदै जानेछ। राष्ट्र प्रेमी नागरिक र वैकल्पिक शक्तिहरूले घण्टीमा गोलबन्द भई समुन्नत नेपाल निर्माणका लागि एकजुट हुनुपर्छ ।

 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।