१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


पूर्वमन्त्री दीपक खड्का पनि पक्राउ



 

काठमाडौँ

सरकारले पुर्वमन्त्रीहरुको श्रृखलाबद्ध पक्राउ गर्न सुरु गरेको छ ।
शनिबार विहान पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको सरकारले आज अर्का
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।