२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक तथा कलाकार अशोक दर्जी अब आफ्नै घरमा



 

काठमाडौं

सडकमा गीत गाउदै भौतिरहेका वालक अशोक दर्जी अन्नतः चर्चित गायक र चलचित्रका अभिनेता बनेपछि आफ्नै घर निर्माण गरेर फर्केका छन्

करिव ८ वर्षअघि संगीतकार टंक बुढाथोकीको संरक्षणमा गायक र एक चलचित्रकोअभिनेता बनेपछि घर निर्माण गरेर उनलाई पुर्नस्थापना गरिएको हो।

 

उनलाईभरणपोषण गर्दै आएका संगीतकार टंक बुढाथोकीलेअशोक ४ महिनादेखि अशोक झापास्थित घरमा बस्दै आएकोसामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका हुन् ।

संगीतकार बुढाथोकीले अशोकलाई आफूले

पहिचान भिन्दैउनी झापाकै एक विद्यालयमा अध्ययन सुरु गरेको बताएका छन् । उनले यो कार्यमा आफूलाई सघाएको भन्दै श्रीमती र छोरालाई धन्यवाद समेत दिएका छन् ।

अशोक दजीको उज्ज्वल भविष्यको कामना संगै पढाइ क नछोड्न आग्रह गर्दैउनले सफलताको शुभकामना समेत दिएका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।