२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलात्कार आरोपी कलाकार सागर लम्साल (बले) पक्राउ



काठमाडौं

बलात्कार आरोपी कलाकार सागर लम्साल ९बले० पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको जनाएको हो ।

अमेरिकामा बस्ने एक युवतीले उनलाई सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लगाएकी थिइन् ।

उनले ती युवतीलाई अमेरिकामा बलात्कार गरेको आरोप लगाएकी हुन् ।

उनीविरुद्ध प्रहरीमा उजुरी परेको वा नपरेको विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।