२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मालती मंगले’ले पोखरामा भव्य कन्सर्ट



चलचित्र ‘मालती मंगले’ले पोखरामा भव्य कन्र्सटमार्फत चलचित्रको प्रचार गरेको छ ।
चलचित्र ‘मालती मंगले’को टिमले पोखराको लेकसाइडको हल्लनचोकमा प्रमोशनल सांगीतिक कार्यक्रम गरेको हो। निर्माता तथा गायक रामकृष्ण ढकाल, अभिनेताहरु विजय बराल र मेक्सम गौडेल, अभिनेत्री वर्षा राउत र गायिका सलिना बिक पोखरा पुगेका थिए।
पोखराको लेकसाइडमा चलचित्र ‘मालती मंगले’को टिमले ग्रान्ड म्युजिकल इभेन्ट सम्पन्न गरेको हो। यो प्रमोशनल सांगीतिक कार्यक्रममा निर्माता तथा गायक रामकृष्ण ढकाल, अभिनेताहरु विजय बराल र मेक्सम गौडेल, अभिनेत्री वर्षा राउत र गायिका सलिना बिकको साथमा बालकलाकारहरु मन्सु सापकोटा र नरिन थापाको सहभागिता थिए।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।