२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं नजिकै भूकम्पको ठूलो धक्का महसुस



काठमाडौँ
काठमाडौं नजिकै भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीका अनुसार अहिलेसम्म भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त भएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।