३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


रास्वपाको पहिलो महाधिवेशन चितवनमाअसार ७ देखि ९ गतेसम्म



काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज यहाँ बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मितितय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।