२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लाइसेन्सका लागि नक्कली परीक्षा दिने पक्राउ



काठमाडौँ

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई आज पक्राउ गरेको छ ।

https://www.youtube.com/@lalitkhabar
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर १ का  २२ वर्षीय विराज बस्ताकोटी रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

काठमाडौँको चाबहिल दक्षिणढोकास्थित ट्रायल सेन्टरमा सङ्खुवासभाको मादी ४ का २२ वर्षीय जीवन विश्वकर्माको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले बस्ताकोटीलाई नियन्त्रणमा लिएको हो । 

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।