११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प



१६ पुस । सिन्धुपाल्चोक जिल्ला केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ । भूकम्पको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।