५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रदीप भट्टराई सिनेक्षेत्रको बाघ भएर निस्कियो: हरिवंश



काठमाडौं । कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई ‘बाघ’ को रुपमा चित्रण गरेका छन्। ‘महाजात्रा’ को प्रेसमिटमा बोल्दै आचार्यले प्रदीपलाई नेपाली सिनेक्षेत्रमा बाघ भएर निस्किएको प्रतिक्रिया दिएका हुन्।

प्रदीपकै निर्देशनमा बनेको ‘महाजात्रा’ मा हरिवंशको पनि अभिनय छ। प्रदीपको बारेमा बोल्दै हरिवंशले भने, ‘प्रदीप पहिले बिरालो थियो, अहिले त बाघ भएर निस्कियो। अनुहार उस्तै हो। पहिले साइजमा सानो थियो, पछि बाघ भएर निस्कियो। चलचित्र क्षेत्रको बाघ भएर निस्केको छ। तर, हिसांत्मक बाघ भने होइन।’

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।