२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार उज्वल केसीको निधन



 

काठमाडौ
३० वैशाख । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ।
उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए।
लामो समयदेखि बेल्जिएम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो।
केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।