२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको झरुवाराशी झरनामा पौडी खेल्ने क्रममा डुवेर युवकको मृत्यु



२६ जेठ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सन्तानेश्वरस्थित कोक्रो खोला नजिकै वारगाहा झरनामा पौडी खेल्ने क्रममा काभ्रे घर भई ललितपुर गोदावरी नगरपालिका–१४ बाडेगाँउ बस्ने २२ वर्षीय सञ्जय नेपालीको बिहीबार साँझ मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।