६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कुशे औंशीको अवसर पारेर लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक



 

काठमाडौं
१७ भदौं । कुशे औंशीको अवसर पारेर लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक गरिएको छ ।

यस लघु चलचित्रको लेखन तथा निर्देशन रमेश थापाले गरेका हुन् ।
लघु चलचित्र ‘मेरो बा’ कुशे औंशीको अवसर पारेर म्युजिक नेपालको यु ट्युब च्यानल मासार्वजनिक गरिएको हो । यो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा,बालकलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय हेर्न सकिन्छ ।

संकल्प भुजेलको छाँयांकन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको पटकथा तथा मुख्य सहायक निर्देशन रहेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।