३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरी नगरपालिका निःशुल्क माटो परिक्षण गरेर चून वितरण गर्दै



चापागाँउ
गोदावरी नगरपालिकाले नगरभित्रका बासिन्दाको माटो निशुल्क परिक्षण गरेर निःशुल्क चून वितरण गर्ने भएको छ । कृषि अधिकृत सुवास खनालका अनुसार माटोमा पोटास, फस्फोरस र पि।एच।लगायत परिक्षणका लागि शिविर सञ्चालन हुन लागेको हो । माटो परिक्षणका लागि नगरपालिकाको कृषि शाखामा १५ दिनभित्र सम्पर्क गर्न सूचना प्रकाशित गरेर जानकारी दिइएको छ ।
परिक्षण पछि माटो स्वास्थ्य प्रमाण पत्र र चून वितरण गर्ने नगरपालिकाको भनाई छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।