२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको झरूवाराशीमा इनारमा डुवेर वालिकाको मृत्यु



ललितपुर
ललितपुरको गोदावरी नगरपालिका–१३ झरूवाराशीमा एक वालिकाको इनारमा डुवेर मृत्यु भएको छ ।
सुर्खेत गुरूवाकोट नगरपालिका–२ घर भई सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगी केही समयदेखि यहाँ बस्दै आएका थिए ।
शनिबार साँझ ईनारमा डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।