१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुपरहिट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी एक सय रुपैयामा हेर्न पाइने



ललितपुर
सुपरहिट नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी १०० दिन पुगेको उपलक्ष्यमा मात्र एक सयमा हेर्न पाइने भएको छ ।
चलचित्रका निर्माता विनोद पौडेलका अनसार चलचित्र धरानको फ्रेण्डस् सिनेमामा यो सुविधा दिन दिइएको हो ।
केही दिनअघि चलचित्रले कलाकारहरु भेला पारेर एक कार्यक्रमका बीच चलचित्रकर्मीलाई सम्मान र बोनस बाँडेको थियो ।
चलचित्रले देश विदेशमा करिव रु ७५ करोड व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।
निर्माता पौडेलले भर्खरै रोल नं. र पूर्ण बहादुरको सारंगी २ निर्माणको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।