२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको सिद्धिपुरमा एक जनाको शव फेला



काठमाडौं
ललितपुरको सिद्धिपुरमा एक जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–६ सिद्धिपुर बुद्ध पोखरी यङगल टोल बस्ने ४१ वर्षीय बिनोद श्रेष्ठको आफ्नै कोठामा बिहीबार शव फेला परेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  २ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।