११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर प्रयागपोखरीमा महिलाको शव फेला



ललितपुर

ललितपुर प्रयागपोखरीमा एक महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १२ प्रयाग पोखरी डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका ७ घर भएकी ४३ वर्षीया रिता तामाङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।