३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीद्वारा सगरमाथा र ल्होत्से आरोहण



काठमाडौं । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल सफलतापूर्वक आरोहण गरेकी छन्। आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि) र सोमबार विश्वकै चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मि) को सफल आरोहण गरेको पुष्टि आरोही टोली एलिट एक्सपिडिसनले सामाजिक सञ्जालमार्फत गरेको हो। यो साहसिक उपलब्धिसँगै कविता नेपालीले नेपाली मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूमध्ये उच्च हिमाल आरोहण गर्ने दुर्लभ सफलता हासिल गरेकी छन्।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।