३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘द ब्ल्यू लाइट’मा अर्पण थापा अनुबन्धित



काठमाडौं

चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक बलिराम चौहानको निर्देशनमा बन्ने तयारीमा रहेको चलचित्र ‘द ब्ल्यू लाइट’ अर्पण थापा अनुबन्धित भएका छन् ।

सधै खलपत्रको भूमिकामा चर्चामा आउने थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।
जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’ चौहानको डेव्यु निर्देशनमा बन्न लागेको हो ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । यही बर्षभित्र प्रर्दशन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।