१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका ज्योति मगरद्वारा टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीको चर्को आलोचना



काठमाडौं
गायिका ज्योति मगरले टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीको चर्को आलोचना गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा देख्दै उनले राष्ट्रिय टेलिभिजनबाट कार्यक्रम चलाउने वरिष्ठ पत्रकारको हैसियत छर्लङ्ग भन्दै व्यङ्य गर्दै महिलाको चरित्रमाथि प्रश्न उठाएको भन्दै आलोचना गरेकी हुन् ।
चर्चित गायिका मगरले मर्धाङ्गी पुरुष बर्बाद हुँदा महिला दोषी देख्ने आँखाहरुमा पिसाप. बस्न लधम्कीपूर्ण भाषा प्रयोग गर्दै लेखेकी छिन् ।
उनले लेकेमी छिन्, ‘आँखाहरुमा ……. हालेर बस्नुस् किन कि धमिलो आँखालाई …..ले सफा गर्छ, ……मा एन्टिब्याक्टेरिया हुन्छ ।’
टेलिभिजन प्रस्तोता सुवेदीले लगातार केही भागहरुमा काला जादु,बोक्सी,झाक्री प्रयोग गरेर एक अभिनेत्रीले व्यापारी फराएको घटनाको बारेमा सार्वजनिक गरेका थिए । व्यापारी र अभिनेत्रीको नाम नै उल्लेख नगरी कुनै पनि अपुष्ट विना कुनै दृश्य र वाइट सो घटनाको बारेमा रिपोर्ट बनाएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो ।
राष्ट्रिय टेलिभिजनबाट दर्शकलाई नै रनभुल्ल पार्ने समाचार प्रशारण भएको भन्दै कतिपयले सुवेृदीको शैलीमाथि प्रश्न उठाएको देख्न सक्रिन्छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता सुवेदीले एपी वान टेलिभिजनमा प्रशारण भएको रजतपट कार्यक्रममार्फत सो घटना सार्वजनिक गरेका थिए ।

उनको भनाई जस्ताको तस्तै :

नेशनल टेलिभिजन मा कार्यक्रम चलाउने नेपाल को वरिष्ठ पत्रकार को हैसियत छर्लङ्ग… समाचार को शैली तेस्तै हो???
एउटि हिरोइन ले काला जादु गरेर व्यापारी को घरबार तहस नहस रे धजबत तजभ ागअप ष्क नयष्लन यल mबल???…
पहिलो कुरा त काला जादु,बोक्सी,झाक्री जस्ता कुरा लाई हाम्रो कानुन ले अन्धबिश्वास भन्छ दोस्रो कुरा त्यि हिरोइन आधिरिक रुप मा अबिबाहित छिन भने उन्ले व्यापारी, सस्कारी,कामी, मगर,अधिकारी जो सङ्ग सहज लाग्छ उनले मन मिलाउन धागो बान्न बोको काट्न प्रसाद चाख्न सक्छीन कसैलाई जज गर्ने अधिकार छैन त्यो झ्याक्ने व्यापारी ले सोच्नु पर्यो घर मा बुढि छ बच्चा छन के कुरा कानुनी हो के कुरा गैरकानुनी हो भन्ने कुरा र तेस्रो कुरा बोको काट्न बितिकै बोको भैहाल्ने त्यि बोका ब्यापारी ले घरबार तहसनहस पैसा तहसनहस नै डिजर्ब गर्छन र चौथो कुरा पुरुष सफल हुदा पुरुष कै मर्धाङ्गी पुरुष बर्बाद हुदा महिला दोषी देख्ने आँखा हरु मा मुत हालेर बस्नुस किन कि धमिलो आँखा लाइ मुत ले सफा गर्छ, मुत मा एन्टिब्याक्टेरिया हुन्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।