२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कुपण्डोल सडकमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन



 

ललितपुरको कुपण्डोल सडकमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन भएको छ ।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित सडकमा बाग्मती प्रदेश ०१–००३ क ९२४८ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।