१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


लोकप्रिय टिकटकर आभा ढुंगानाको चलचित्रमा प्रवेश



काठमाडौं
लोकप्रिय टिकटकर आभा ढुंगानाको नेपाली चलचित्रमा प्रवेश भएको छ ।

निर्देशक दिनेश जी खड्काका अनुसार उनी अडिसनमार्फत छानिएकी हुन् ।
आभाको प्रतिभा तथा परफर्मेन्सलाई ध्यानमा राखी स्क्रिन९टेस्ट गरेरै फाइनल गरिएको निर्देशक खड्काले बताएका छन् ।

आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन् ।

यसै चलचित्रमार्फत बालकलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण पात्रमा अवसर पाएकी हुन् । यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गरेर फष्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।